लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीका लोक दोहोरी गायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित … Continue reading लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो सहित)